
राज्य पुनःसंरचना भएपश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेश सरकारको स्थापना पश्चात मिति २०७४ फाल्गुन ०३ गते गठन भएका मन्त्रालयहरु मध्य उद्योग,वन तथा वातावरण मन्त्रालय पनि एक हो । लुम्बिनी प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई उद्योग, वाणिज्य, आपुर्ति, पर्यटन, वन, वातावरण, संस्कृती र पुरातत्व संरक्षण सम्बन्धी ६२ वटा कार्य जिम्मेवारी तोकिएको छ । यस मन्त्रालय मातहत २ वटा निर्देशनालय, १ वटा अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २८ वटा कार्यालय र ८६ वटा सव-डिभिजन वन कार्यालय स्थापना पछी सञ्चालनमा रहेका छन् ।
वातावरणीय अध्ययन प्रतिवेदन सम्बन्धमा आवश्यक कागजात तथा प्रक्रियाको चेकलिष्ट | पुस १२, २०७८ |
||
भ्रमण आदेश फाराम | मंसिर १०, २०७८ |
||
दैनिक भ्रमण भत्ता खर्च बिल फाराम | मंसिर ९, २०७८ |
||
बस्तु तथा निर्माणको खरिद योजना फारम | मंसिर ९, २०७८ |
प्रदेश वन नियमावली, २०७९ | जेठ १३, २०७९ |
||
वातावरण संरक्षण नियमावली, २०७७ | फागुन ५, २०७७ |
||
प्रदेश नं. ५ प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनसूचीमा हेरफेर | फागुन ५, २०७७ |
||
प्रदेश सरकार कार्य विभाजन नियमावली भाग २ | फागुन ५, २०७७ |
बार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि आ.ब. २०७७-७८ | फागुन ५, २०७७ |
||
बार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना २०७७-७८ | फागुन ५, २०७७ |
||
वार्षिक विकास कार्यक्रम (आ. व. २०७७।०७८) | फागुन ५, २०७७ |
बार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९/८० | साउन १५, २०७९ |
||
प्रदेश वन ऐन, २०७८ | मंसिर १९, २०७८ |
||
पर्यटन व्यवस्थापन सम्बन्धी ऐन, २०७६ | फागुन ५, २०७७ |