महत्त्वपूर्ण सूचना

वि.सं: असोज ७, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज ६, २०८३ रेड कार्यान्वयन केन्द्र,बबरमहल काठमाडौंको लीफ कोलिसन अन्तर्गत कार्बन उत्सर्जन न्युनिकरण कार्यक्रममा कार्बन अधिकारको दावी गर्न र कार्बन लाभ लिनका लागि सहभागिता जनाउन निजी जग्गामा वन लगाएका वा हुर्काएका वनका जग्गाधनीहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना।
असोज ६, २०८३ काठ लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना(लुम्बिनी साझेदारी वन उपभोक्ता समूह,कञ्‍चन-५,रुपन्देही) २०८३।०६।०६
असोज ६, २०८३ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(शिवशक्ति ब्राखा विकास सा.व.उ.स.,लमही न.पा.-८,दाङ) २०८३।०६।०६
असोज ६, २०८३ काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(श्रृङ्गिघाट सा.व.उ.स.,वाणगंगा न.पा.-१,३,४ र ५,कपिलवस्तु) २०८३।०६।०४
असोज ३, २०८३ गोलिया काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(जनमुक्ति सा.व.उ.स.,बारबर्दिया न.पा.-११,बर्दिया) २०८३।०६।०२
असोज ३, २०८३ गोलिया काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(कालिका सा.व.उ.स.,बारबर्दिया न.पा.-०३,बर्दिया) २०८३।०६।०२
असोज ३, २०८३ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(नवशान्ति सा.व.उ.स.,लमही न.पा.-७,दाङ) २०८३।०६।०१
असोज २, २०८३ काठ लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना(पहिलाखोला सा.व.उ.स.,सैनामैना-१० र ११,रुपन्देही) २०८३।०६।०१
असोज १, २०८३ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(चिसापानी सा.व.उ.स.,राप्ती गा.पा.-२,दाङ) २०८३।०६।०१
भदौ ३१, २०८३ गोलिया काठ दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(राप्ती किनार सा.व.उ.स.,राजपुर-७,दाङ) २०८३।०५।३१
भदौ ३१, २०८३ खयर गोलिया काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(गिजरा सा.व.उ.स.,खजुरा गा.पा.-६,बाँके) २०८३।०५।३१
भदौ ३०, २०८३ काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(बागेश्‍वरी सा.व.उ.स.,वाणगंगा-६,कपिलवस्तु) २०८३।०५।३०