महत्त्वपूर्ण सूचना

वि.सं: मंसिर १६, २०८२

देवकरण प्रसाद कलवार (सन्तु)

माननीय वन तथा वातावरण मन्त्री

9857045195

प्रमोद भट्टराई

प्रदेश सचिव

९८५७०७५६६६

राज्य पुनः संरचना भएपश्चात मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार सञ्चालनमा आएका छन् । लुम्बिनी प्रदेश सरकारको स्थापना पश्चात मिति २०७४ फाल्गुन ०३ गते गठन भएका मन्त्रालयहरु मध्ये उद्योग,वन तथा वातावरण मन्त्रालय पनि एक हो । हाल यस मन्त्रालयको नाम वन तथा वातावरण मन्त्रालय भएको छ । यस मन्त्रालय मातहत १ वटा निर्देशनालय (वन निर्देशनालय, बुटवल), १ वटा अनुसन्धान तथा प्रशिक्षण केन्द्र, १४ वटा डिभिजन वन कार्यालयहरु, ४ वटा भू-तथा जलाधार व्यवस्थापन कार्यालयहरु र ८६ वटा सव-डिभिजन वन कार्यालय सञ्चालनमा रहेका छन् । 

सूचना

शान्ती शर्मा भुसाल

वरिष्ठ वैज्ञानिक अधिकृत / लैङ्गिक (GESI) सम्पर्क व्यक्ति

बैजनाथ केवट

कार्यालय सहयोगी (करार)

बोलपत्र आह्वानहरु

डाउनलोड

प्रकाशन

नीति तथा नियमहरु