महत्त्वपूर्ण सूचना

A.D: Dec 14, 2025

Notices
Date Notice Title Files Read more
April 5, 2022 रुपन्देही जिल्ला¸ सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अन्नपूर्ण टोलमा प्रस्तावित एडभान्स इण्टरनेशनल अस्पताल प्रा.लि. आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन सम्बन्धमा लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।
April 1, 2022 लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा प्रस्तावित यशोदा हाउजिङ्ग आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
March 27, 2022 प्रस्ताव आह्वानको सूचना स्थगन सम्बन्धी सूचना
March 17, 2022 वाँणगंगा नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना निर्माण सम्बन्धि स्वीकृत TOR
March 17, 2022 अर्घाखाँची जिल्लामा विगतको वृक्षारोपणको अवस्था अध्ययन र प्रकाशन सम्बन्धि स्वीकृत TOR
March 17, 2022 वातावरण मैत्री साईकल प्रवर्द्धन कार्यक्रम सम्बन्धि स्वीकृत TOR
March 17, 2022 प्रदेशका महत्वपूर्ण जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको खेति प्रविधि दिग्दर्शन तयारीको स्वीकृत TOR
March 17, 2022 लुम्बिनी प्रदेशको सिमसारहरुको अवस्था र अवसरको अध्ययन र प्रतिवेदन सम्बन्धि स्वीकृत कार्य क्षेत्रगत शर्त
March 17, 2022 प्रस्ताव आह्वानको विस्तृत सूचना।
March 17, 2022 प्रस्ताव आह्वानको सूचना।
Feb. 19, 2022 लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं ४, ६, ७ र ८ को संगम स्थलको रुपमा रहेको बुटवल हिलपार्क परिसरको माथिल्लो चुचुरोमा प्रस्ताव गरिएको विग बुद्ध मूर्ति एवम् सम्बन्धित संरचना निर्माण सम्बन्धी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर मन्त्रालयबाट लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।
Feb. 9, 2022 लुम्बिनी प्रादेशिक अस्पताल आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उपर लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना।