महत्त्वपूर्ण सूचना

A.D: Apr 03, 2026

Feb. 10, 2021

यस मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरुबाट गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने प्रयोजनको लागि आव्हान गरिएको सूचना अनुसार प्राप्त आशयपत्रहरु मूल्यांकन गरी सवैभन्दा बढी अंङ्क प्राप्त गर्ने उत्कृष्ट बढीमा ६ वटा सम्म व्यवसाय विकास सेवा प्रदायक संस्थाहरु छनौट गरी देहाय अनुसारको वर्णानुक्रमानुसार प्रकाशित गरिएकोले सम्बन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय / घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरुमा सम्पर्क गर्न सिफारिस गरिएका सवै संस्थाहरुलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

छनौटमा परेका उल्लेखित व्यवसाय विकास सेवा प्रदायक संस्थाहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सम्बन्धित जिल्लास्थित कार्यालयबबाट कार्यादेश (TOR) प्राप्त गर्न सकिने र २०७५।९।२३ गते दिनको १२ बजेसम्म जिल्लास्थित कार्यालयहरुमा आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न यसै सूचनाद्वारा जानकारी गराईन्छ । सो को लागि आवश्यक कार्यादेश (TOR) यसै सूचना साथ संलग्न रहेको छ ।

 

Selection

MEDPA TOR