लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं ४, ६, ७ र ८ को संगम स्थलको रुपमा रहेको बुटवल हिलपार्क परिसरको माथिल्लो चुचुरोमा प्रस्ताव गरिएको विग बुद्ध मूर्ति एवम् सम्बन्धित संरचना निर्माण सम्बन्धी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन उपर मन्त्रालयबाट लिखित राय सुझावको लागि आह्वान गरिएको सार्वजनिक सूचना ।